समाचार Archives | Page 1134 of 7419 | Khabarhub Khabarhub

ओलीप्रतिको लाञ्छना राष्ट्र र जनताको भविष्यमाथिकाे प्रहार : शंकर पोखरेल

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न कोणबाट प्रहार भइरहेको बताएका छन् । आज समाजिक सञ्जाल फेसबुकमार्फत उनले अध्यक्ष ओलीलाई विभिन्न हिसाबका लाञ्छना लगाउनु राष्ट्र र जनताको भविष्यमाथिकै प्रहार भएको टिप्पणी गरेका छन् । उनले कहिले टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्ने, कहिले कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी…