समाचार Archives | Page 114 of 7863 | Khabarhub Khabarhub

समय मागेर बोल्न पाउने अधिकार सभामुखले खोसे : विजभक्त श्रेष्ठ 

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता विजभक्त श्रेष्ठले आकस्मिक समय माग गरी बोल्न पाउने अधिकारबाट बञ्चित गरिएको दाबी गरेका छन् ।  उनले शुक्रबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समयको माग गर्दा सभामुख देवराज घिमिरेले बोल्न नदिएकोप्रति गुनासो व्यक्त गरे ।  उनले संसद्‍मा बोल्न नदिँदा टेबल ठोकेर समर्थन गर्ने हातहरू भोलि प्रयागराजको महाकुम्भमा गएर धोए पनि…