समाचार Archives | Page 1153 of 7415 | Khabarhub Khabarhub

सीमावर्ती वडाका वडाध्यक्षहरुसँग सशस्त्र प्रहरीको अन्तरक्रिया कार्यक्रम

काठमाडौँ- बडा दशैंलगायतका चाडपर्वको पूर्वसन्ध्यामा सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत तथा भारत–चीन अन्तर्राष्ट्रिय सीमा जोडिएका सीमावर्ती वडाका वडाध्यक्षहरुसँग शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम सुरुवात गरी सशस्त्र प्रहरी बलले सीमावर्ती वडाका वडाध्यक्षहरुसँग कार्तिक १ गते शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको हो । प्रदेशस्थित सशस्त्र प्रहरी बल…