समाचार Archives | Page 1156 of 7415 | Khabarhub Khabarhub

सत्ताइस हजारभन्दा बढी पशुलाई लगाइयो लम्पी स्किनविरुद्ध खोप

चितवन– जिल्लामा रहेका २७ हजार चार सय १७ पशुमा लम्पी स्किनविरुद्ध खोप लगाइएको छ । तीमध्ये २२ हजार ६ सय ३८ गाई, दुई हजार तीन सय ९९ भैँसी, एक हजार दुई सय ८८ बाच्छाबाच्छी, आठ सय ७२ पाठापाठी र दुई सय २३  गोरुमा खोप लगाइएको हो । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका…