समाचार Archives | Page 1188 of 7409 | Khabarhub Khabarhub

काभा भलिबल : आज नेपालले अफगानिस्तानसँग खेल्ने

काठमाडौँ– काभा पुरुष भलिबल च्यालेन्ज कपमा आज नेपालले अफगानिस्तानसँग खेल्दैछ । खेल श्रीलङ्काको कोलम्बोमा नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।  आजको खेलमा नेपाल दोस्रो जितको खोजीमा रहँदा अफगानिस्तान तेस्रो जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रने छ । यसअघिका दुई खेलमा नेपालले एकमा जित र एकमा हार बेहोरेको छ । नेपाल श्रीलंकासँग पराजित…