समाचार Archives | Page 1191 of 7409 | Khabarhub Khabarhub

घुस लिएको आरोपमा चीनमा खेलकुद क्षेत्रका एक जना पूर्वप्रमुखलाई पक्राउ गर्न आदेश

बेइजिङ- खेलकुद क्षेत्रमा भ्रष्टाचारविरुद्धको अभियान जारी राहेका बेला चीनमा भ्रष्टाचारको आरोपमा खेलकुद क्षेत्रका एक जना पूर्वअधिकारीलाई पक्राउ गर्न आदेश दिइएको छ । सत्तारुढ कम्युनिष्ट पार्टीबाट बर्खास्त भएको एक दिनपछि चीनको खेलकुद प्रशासनका उपप्रमुख डु जाओकाईविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । चिनियाँ राष्ट्रपति सी जिन्पिङले एक दशकअघि सत्तामा आएदेखि यस्ता गलत प्रवृत्तिलाई नियन्त्रणमा लिने प्रयास…