समाचार Archives | Page 1197 of 7408 | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीमाथि आर्सनलको जित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकालेको छ । गएराति भएको खेलमा म्यानचेस्टर सिटीलाई १–० गोलले हराउँदै आर्सनल विजयी भएको हो ।  आर्सनलका लागि ग्याब्रिएल मार्टिनेलीले एक गोल गरेका थिए । उनले खेलको ८६औँ मिनेटमा गरेको गोल नै आर्सनलको जितका लागि निर्णायक बनेको थियो ।  यो जितसँगै आर्सनल २० अङ्कका साथ तालिकाको दोस्रो स्थानमा…