Live on
Your Voice, Your Power
काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सरकारले नवीकरणीय ऊर्जासम्बन्धी आवश्यक कानून निर्माणलाई प्राथमिकतामा राखेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित नेपाल नवीकरणीय ऊर्जा कार्यक्रमको सिकाई आदान प्रदान कार्यक्रममा मन्त्री खड्काले सरकारले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धमा छुट्टै कानूनी व्यवस्थालाई प्राथमिकतामा राखेको बताएका हुन् । मन्त्री खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक…