समाचार Archives | Page 1206 of 7408 | Khabarhub Khabarhub

आर्थिक सङ्कट समाधान गर्न सरकारलाई आग्रह

नवलपरासी– नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको आर्थिक क्षेत्रका सङ्कट, जनजिविका, महँगीलगायत समस्या समाधान गर्न सरकार आग्रह गरेका छन् । समाजवाद जागरण अभियानद्वारा आज कावासोतीमा आयोजित कोणसभामा उनले मुलुकको अर्थतन्त्रमा देखा परेको सङ्कट समाधान गर्नका निम्ति आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको स्मरण गराए । अध्यक्ष नेपालले आफूहरू क्रान्तिकारी एजेन्डा…