समाचार Archives | Page 1230 of 7138 | Khabarhub Khabarhub

काठमाडौँमा खुला दूध बिक्री गर्न रोक लगाउने तयारी

काठमाडौँ – काठमाडौँ महानगरपालिका (कामपा) ले खुला दूध प्लाष्टिकमा हालेर बिक्री वितरण गर्न रोक लगाउने भएको छ । कामपाले खुलारूपमा दूध प्लाष्टिकमा हालेर रबरले बाँधेर बेच्ने काम मापदण्डविपरीत रहेको भन्दै उक्त कार्य तत्काल रोक्ने जनाएको हो । पछिल्लो समय बजारलाई थप व्यवस्थापन गर्नका लागि भन्दै नियमितरूपमा अनुगमन गर्ने तयारी गरिरहेको कामपाले विषेशगरी खुलारूपमा बेचिने खानेकुरा,…