समाचार Archives | Page 1234 of 7122 | Khabarhub Khabarhub

काठमाडौं महानगर र कपनका स्थानीयबीच झडप

काठमाडौँ- काठमाडौं महानगरपालिकाका प्रहरी र कपनका स्थानीयबीच झडप भएको छ । महानगरपालिकाले स्थानीयसँग समन्वय नगरी कपन हुँदै बगेको खहरे खोला खन्न गएको भन्दै स्थानीयले विरोध गरेका हुन् ।  नगर प्रहरीका डीएसपी मीनबहादुर थापाका अनुसार बूढानीलकण्ठ नगरपालिका–१० नम्बर वडाको सिमानामा पर्ने साततले घर नजिकैको खोला मिचेर बनाएको भन्दै सामाखुसी खोला जसरी नै खोल्न महानगर पुगेको हो।  स्थानीयले…