Live on
Your Voice, Your Power
काठमाडौं- संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक शुक्रबार दिउँसो सुरु भएको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सबैभन्दा पहिले सम्बोधन गरिरहेका छन् । उनले सम्बोधनका क्रममा संसद् नचलेको बेला अध्यादेश ल्याउनुलाई सरकारको बाध्यता भनेका छन् । ओलीले सत्ता पक्ष र प्रतिपक्षीका रुपमा अध्यादेशलाई नहेरी छिटो छरितो काम गर्नका लागि ल्याउनुपरेको बताएका छन् । ‘हामीले सदन…