समाचार Archives | Page 1246 of 6981 | Khabarhub Khabarhub

एसीसी इमर्जिङ टिम्स कप : पाकिस्तान ‘ए’ सँग नेपाल ४ विकेटले पराजित

काठमाडौँ- श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स कप क्रिकेट प्रतियोगितामा आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग ४ विकेटले पराजित भएको छ । शुक्रबार कोलम्बोस्थित कोलम्बो क्रिकट क्लब ग्राउण्डमा भएको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ सँग ४ विकेटले हार व्यहोरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले जितका लागि दिएको १८० रनको लक्ष्य पाकिस्तानले ३२.५ ओभरमा…