समाचार Archives | Page 1244 of 6930 | Khabarhub Khabarhub

बस्ती जोगाउन तटबन्ध निर्माण गरिँदै

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिकाको कचनापुर र खल्लाझगडिया टोलमा बाढीबाट बस्ती जोगाउन तटबन्धको काम सुरु भएको छ । राप्ती नदीमा आउने बाढीका कारण अतिजोखिममा रहेको राप्ती सोनारी–२ कचनापुरको मधुवाघाट र वडा नम्बर ७ को खल्लाझगडियामा जनताको तटबन्ध कार्यक्रम लमही दाङमार्फत तटबन्ध निर्माणको काम अगाडि बढेको छ । राप्ती नदीको बाढी गाउँ पस्न नदिन तत्कालका लागि…