समाचार Archives | Page 1251 of 7135 | Khabarhub Khabarhub

कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका-२ त्रिनगरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका- ८ का २६ वर्षीय रोहित राना र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन्। उनीहरूको साथबाट ६५० मिलिग्राम लागूऔषध बरामद गरिएको प्रहरीले  जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई लागूऔषधसहित…