समाचार Archives | Page 1252 of 7135 | Khabarhub Khabarhub

खेती गर्ने समयमा रासायनिक मल नपाउँदा किसान चिन्तित

काठमाडौँ- खेती गर्ने समयमा रासायनिक मल नपाउँदा किसान चिन्तित बनेका छन् । गोदाममा रासायनिक युरिया मल भए पनि तनहुँ, लमजुङ र गोरखाका किसानले पाएका छैनन् । कोटा निर्धारण गर्न ढिलाइ भएकाले भण्डारण गरी राखिएको मल वितरण गर्न नसकिएको कृषि सामग्री कम्पनी लिमिटेड दमौलीले जनाएको छ । कोटा निर्धाणरमा ढिलाइ हुँदा मल वितरणमा पनि ढिला भएको…