समाचार Archives | Page 1255 of 7406 | Khabarhub Khabarhub

पुष्पा र अञ्जलीलाई कोसी टप्पुमा छाडियो

इनरुवा– चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुई गैँडालाई कोसी टप्पु वन्यजन्तु आरक्षमा छाडिएको छ । पुष्पा र अञ्जली नाम गरेका ती गैँडालाई छुट्टाछुट्टै खोरमा यहाँ ल्याइएको र पथरी सेक्टर कार्यालय नजिकै छोडिएको हो ।  विश्व पर्यटन दिवस, २०२३ का अवसरमा सङ्घीय सरकारका वन तथा वातावरण मन्त्री डा विरेन्द्रप्रसाद महतोको उपस्थितमा ती गैँडालाई छाडिएको आरक्षका संरक्षण अधिकृत…