समाचार Archives | Page 1261 of 7407 | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज आश्विन ९ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर २६ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । अजरबैजानको इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको मृत्यु अजरबैजानको नागोर्नो–काराबाखमा रहेको इन्धन डिपोमा विस्फोट हुँदा २० जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन् । करिब तीन सय मानिस अस्पताल भर्ना…