समाचार Archives | Page 1281 of 7409 | Khabarhub Khabarhub

अर्मेनियाप्रति ऐक्यबद्धता जनाउन अमेरिकी प्रतिनिधिमण्डल येरेभानमा

येरेभान- अजरबैजानले विवादित नागोर्नो–काराबाखमा आफ्नो नियन्त्रण कायम भएको दाबी गरेपछि अमेरिकी संसद्को प्रतिनिधिमण्डल अर्मेनियाको राजधानी येरेभान आइपुगेको छ । येरेभानस्थित अमेरिकी दूतावासका अनुसार सांसदहरूको समूहले प्रधानमन्त्री निकोल पाशिन्यान र केही अन्य अधिकारीहरूसँग अमेरिका–अर्मेनिया सम्बन्ध र नागोर्नो–काराबाखमा अजरबैजानले हालै गरेको सैन्य कारबाहीको प्रभावबारे छलफल गर्नेछ । प्रधानमन्त्री पशिन्यानसविरुद्धको विरोध प्रदर्शन बढिरहेका बेला भएको अमेरिकी नेताहरूको यो…