समाचार Archives | Page 1287 of 7412 | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा सरकार र शिक्षक महासङ्घबीच सहमति, शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनु नेपालको प्रमुख एजेण्डा रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ, प्रधानमन्त्री प्रचण्ड र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेट, धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न २४ धार्मिक सङ्घसंस्थाको अपिललगायतका समाचारले प्रमुख स्थान पाए । सरकार र शिक्षक महासङ्घबीच सहमति नेपाल सरकार र आन्दोलनरत नेपाल शिक्षक महासङ्घबीचको आजको निर्णायक वार्तामा…