समाचार Archives | Page 1290 of 7412 | Khabarhub Khabarhub

विद्यालय शिक्षासम्बन्धी विधेयकप्रति असन्तुष्ट शिक्षकहरुको प्रदर्शन शुक्रबार पनि जारी

काठमाडौँ- संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै देशभरका शिक्षकहरुले तेश्रो दिन शुक्रबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । देशभरबाट राजधानी आएका शिक्षकहरुले काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । ‘विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ मा रहेका केही प्रावधानहरु शिक्षकहरूको हकहितविपरीत भएको भन्दै नेपाल…