Live on
Your Voice, Your Power
काठमाडौं- सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले कानुन व्यवसायीको व्यवसायीताप्रति प्रश्न उत्पन्न भएको बताएका छन् । सर्वोच्च अदालत बार एशोसियनको ५१ औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश राउतले सयौँ संख्यामा रहेका कानून व्यवसायीहरूमा अधिकांशलाई व्यवसायीक बनाउनेमा प्रश्न उत्पन्न भएको बताएका छन् । यो प्रश्नलाई सबैले मिलेर सम्बोधन गर्न सक्नुपर्ने उनले बताए । उनले अदालतमा…