समाचार Archives | Page 130 of 7419 | Khabarhub Khabarhub

धनुषाको महेन्द्रनगरस्थित आयल निगमको डिपोमा कार्यरत कर्मचारीको हत्या

जनकपुरधाम– धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या भएको छ । हत्या हुनेमा सिरहाको सिरहा नगरपालिका ३ मखनाहाका ४० वर्षीय राकेश बर्मा छन् । उनी ज्यालादारीमा कर्मचारी थिए । आयल निगमको एउटा कोठामा वादविवादको क्रममा उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन आवाले जानकारी दिए ।  घटनामा संलग्न…