समाचार Archives | Page 1300 of 7412 | Khabarhub Khabarhub

जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि विद्यार्थीको विरोध प्रदर्शन

काठमाडौँ– विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसकी एक जना विद्यार्थीको उत्तरपुस्तिका साटफेर गरेको विषयमा विद्यार्थीहरुले जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि विरोध प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालयले भने असोज १ गते देखि विरोध प्रदर्शनमा रोक लगाउदै निषेधाज्ञा जारी गरिएको सो कार्यालय अगाडि नै विद्यार्थीहरूले टायर बालेर विरोध प्रदर्शन गरेका छन् । विद्यार्थी र…