समाचार Archives | Page 1345 of 7419 | Khabarhub Khabarhub

कैदी मृत्यु प्रकरण : आजदेखि थुनछेक बहस सुरु

सङ्खुवासभा– सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा कैदी हत्या प्रकरणमा मुद्दा चलाइएका व्यक्तिविरुद्ध जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ ।  हत्या प्रकरणमा जोडिएका १५ अभियुक्तसँग मंगलबार बयान सकिएपछि आजदेखि थुनछेक बहस सुरु भएको जिल्ला अदालतका स्रेस्तेदार रामचन्द्र केसीले जानकारी दिए। कैदी हत्या प्रकरणमा सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा चलाइएको छ । …