समाचार Archives | Page 1352 of 7421 | Khabarhub Khabarhub

सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने सीआइबीको तयारी

काठमाडौँ– प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ । प्रतिवेदनको लेखन सकेर आज वा भोलिमा नै बुझाउने तयारी गरिएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताएका छन् । संगठित अपराधको यस मुद्दामा अनुसन्धान भइरहेकोमा यसै महिनाको…