समाचार Archives | Page 1376 of 7423 | Khabarhub Khabarhub

निजामती सेवासम्बन्धी विधेयक छिट्टै पारित हुन्छ : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती सेवासम्बन्धी विधेयक यथाशक्य छिटो संसदबाट पारित गर्ने बताएका छन् । २०औँ निजामती सेवा दिवसका अवसरमा आज सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बिहीबारमात्रै मन्त्रिपरिषद्ले विधेयक संसदमा पठाउने निर्णय गरेको बताउँदै राजनीतिक दलहरूको सहमतिबाट संसद्ले उक्त विधेयक यथाशक्य छिटो पारित गर्ने विश्वास व्यक्त गरे । उनले मुलुकको सिङ्गो प्रशासन संयन्त्रलाई उत्प्रेरित…