समाचार Archives | Page 1382 of 7423 | Khabarhub Khabarhub

जापानद्वारा चन्द्रमामा ‘मून ल्यान्डर मिसन’ प्रक्षेपण

काठमाडौँ– जापानले ‘मून ल्यान्डर मिसन’ (स्लिम), सफलतापूर्वक चन्द्रमामा प्रक्षेपण गरेको छ । चन्द्रमाको सतहमा उत्रने आफ्नो अभियान अन्तर्गत स्लिम (स्मार्ट ल्यान्डर फर इन्भेस्टिजेटिङ मून) नामको मिसन पठाएको हो । यो मिसन चन्द्रमाको सतहमा लगभग पाँच महिनाभित्र अवतरण गर्ने बताइएको छ । चन्द्रयान–३ को सफल परीक्षण गरेको भारतको इसरोले ट्वीट गर्दै जापान एरोस्पेस एक्सप्लोरेसन एजेन्सीलाई चन्द्रमाको…