समाचार Archives | Page 1386 of 7424 | Khabarhub Khabarhub

सिराहामा भारतीय नागरिकको शव फेला

सिरहा- सिरहाको दक्षिणी सीमावर्ती बजार माडरको बसपार्कमा एक भारतीय नागरिकको शव फेला परेको छ । सिरहा नगरपालिका–१७ मा रहेको माडर बसपार्कमा भारत बिहार राज्यको बेगुसराय जिल्ला तेगरा–११ घर भएका करिब ३५ वर्षीय मो‍ अकबरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको हो । बुधबार दिउँसो बसपार्कमा फेला परेको शवसँगै भेटिएको भारतीय आधारकार्डको आधारमा उनको…