समाचार Archives | Page 1401 of 7426 | Khabarhub Khabarhub

एसिया कप क्रिकेटमा नेपालले गुमायो दोस्रो विकेट, भीम सार्की आउट

काठमाडौँ- एसिया कप क्रिकेटमा भारतविरुद्ध जारी खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । खेलको १५ ओभर ६ बलमा नेपालका भीम सार्की आउट भएका हुन् । उनलाई भारतीय स्पिनर रवीन्द्र जडेजाले बोल्ड गरे । उनले १७ बलमा ७ रन बनाए । सार्कीको स्थानमा कप्तान रोहित पौडेल मैदान प्रवेश गरेका छन् ।