Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल असोज २५ गते शुक्रबार सन् २०२४ अक्टोबर ११ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर एक…