समाचार Archives | Page 1414 of 7426 | Khabarhub Khabarhub

सेनाको सहकार्यमा सर्पले डसेका बिरामीको प्रभावकारी उपचार

काठमाडौँ– नेपाली सेनाको सहयोगमा सञ्चालनमा रहेका सर्पदंश उपचार केन्द्रमा एक वर्षमा सर्पले डसेर आएका ६ हजारभन्दा धेरै बिरामीको उपचार गरिएको छ । मुलुकका विभिन्न स्थानमा सेनाको सहयोगमा सञ्चालनमा रहेका २३ सर्पदंश उपचार केन्द्रले गत आर्थिक वर्ष २०७९–८०मा सर्पले डसेर आएका ६ हजार चार सय ६७ जनालाई उपचार सेवा प्रदान गरेको हो । तीमध्ये सेनाको पूर्ण…