समाचार Archives | Page 1420 of 7427 | Khabarhub Khabarhub

कोशी सरकारविरुद्धको रिट न्यायाधीश खतिवडा र माथेमाको इजलासमा

काठमाडौँ– कोशी प्रदेश सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको पेसी न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मलता माथेमाको इजलासमा परेको छ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मतको संवैधानिक हैसियतका बारेमा आजबाट अन्तिम सुनुवाइ हुन लागेको हो । प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत दिएको र उक्त कार्य संविधान विपरीत रहेको…