समाचार Archives | Page 1439 of 7429 | Khabarhub Khabarhub

आफ्नो पहिचानको कुरा गर्दा अरूको आस्थामा खलल पुर्‍याउन पाइन्न : प्रधानमन्त्री

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विधिको शासनमा प्रतिबद्ध रहेको बताएका छन् । आज संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जनावफ दिने क्रममा उनले अनेतकतामा एकता नेपाली मात्रको विशिष्टता भएको बताए । सांसद ईश्वरीदेवी न्यौपानेको प्रश्नको जवाफमा उनले सामाजिक एकता, सद्भाव र समाजिक सहअस्तित्वमा खलल पुर्‍याउने कुनै पनि किसिमको कार्य हुन नदिन सरकार…