समाचार Archives | Page 1448 of 7430 | Khabarhub Khabarhub

अखाद्य वस्तु मिसिएको कोक बेच्नेमाथि काठमाडौँ महानगरको ‘एक्सन’, तिरायो डेढ लाख जरिवाना

काठमाडौँ- बिक्रीका लागि राखिएको हल्का पेय पदार्थ कोकमा अखाद्य वस्तु पाइएपछि काठमाडौँ महानगरपालिकाले बागबजारको एक पसललाई १ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । बागबजारमा रहेको कालिञ्चोक ट्रेडिङ नेपालमा बिक्रीका लागि राखिएको कोकमा अखाद्य वस्तु पाइएपछि महानगरले जरिवाना तिराएको हो । उक्त रकम आजको मितिले सातदिन भित्र बजार अनुगमन समितिको राजस्वमा जम्मा गरेर बैंक…