समाचार Archives | Page 1450 of 7430 | Khabarhub Khabarhub

माओवादी केन्द्रद्वारा आइसिटी फोरमको गठन

काठमाडौँ– नेकपा (माओवादी केन्द्र)ले आइसिटी फोरम गठन गरेको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रिमोट थिचेर आइसिटी फोरमको विधान खोलेर उद्घाटन गरे ।  अध्यक्ष प्रचण्डले पछिल्लो समय हल्लाकै भरमा संगठन बनाउने प्रवृत्ति देखिएको भन्दै सकारात्मक काममार्फत पार्टीलाई जनतामा स्थापित गर्ने उद्देश्यले फोरम गठन गरिएको  बताए । 'यो…