समाचार Archives | Page 1461 of 7431 | Khabarhub Khabarhub

अर्थमन्त्री महत जीईएफको उपाध्यक्षमा निर्वाचित

काठमाडौँ– ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को सातौँ विश्व सम्मेलनको प्लेनरी सेसनले नेपालका अर्थमन्त्री डा. प्रकाशशरण महतलाई उपाध्यक्ष पदमा निर्वाचित गरेको छ । आज एसेम्बलीको जारी बैठकमा गणतन्त्र पानामाको प्रस्ताव तथा नेदरल्याडको समर्थनमा मन्त्री महत उपाध्यक्षमा निर्वाचित भएको उनको सचिवालयले जनाएको छ । यस अगाडि उनले विश्ववातावरण कोषको एसेम्बली बैठकलाई  सम्बोधन गर्दै नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत…