समाचार Archives | Page 1474 of 7432 | Khabarhub Khabarhub

आरोही शेर्माको माउन्ट एल्ब्रस आरोहण अनुभव : सगरमाथाको उचाइमा पुगेजस्तै अनुभूति भयो

काठमाडौँ- सगरमाथा आरोही सुशील शेर्मालाई लागेको थिएन कि रसियाको माउन्ट एल्ब्रस हिमाल आरोहण तुलनात्मक रुपमा कठिनाइ होला । उनमा युरोपको सबैभन्दा अग्लो र प्रमुख चुचुरो (समुद्री सतहभन्दा पाँच हजार ६ सय ४२ मिटरमाथि) को आरोहणको हुटहुटी थियो । बेचैन मन र अगाध उत्साहकासाथ आरोहणयात्रा तय गर्दै उनी गत साउन २६ गते आरोहणका लागि रसिया गए…