समाचार Archives | Page 168 of 7422 | Khabarhub Khabarhub

क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या

लमजुङ– यहाँको कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी हुँदा स्वस्थ खाना, पिउने पानीलगायत समस्या हुन थालेको छ । ३५ कैदीबन्दी अट्ने गरी विसं २०२८ मा बेँसीसहर नगरपालिका–८ शेरामा निर्माण गरिएको जिल्ला कारागार लमजुङमा हाल एक सय १३ कैदीबन्दी छन् ।  मापदण्डअनुसार यहाँको कारागारको संरचना निर्माण भएको छैन । एक कैदीबन्दी बराबर एक मिटर लम्बाइ र चार…