Live on
Your Voice, Your Power
काठमाडौं– सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानुनविपरीत कार्य गर्ने सबै कानुनी प्रक्रियाअनुसार अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन् । ‘कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह वा पक्षपात नगरी कानुनले स्वतन्त्र र निर्भीक रूपमा आफ्नो काम गर्न पाउनुपर्ने’ कानुनी शासनको मान्यता स्मरण गर्दै उनले यस्तो बताएका हुन् । जन्म जयन्तीको अवसरमा कांग्रेसका संस्थापकमध्येका एक स्व. गणेशमान सिंहप्रति श्रद्धाञ्जली…