Live on
Your Voice, Your Power
अस्ट्रेलिया - भारत र अस्ट्रेलिया बीचको पाँचौँ तथा अन्तिम टेस्टमा छोटो समयमा नै विकेट पतनको क्रम जारी छ। पहिलो दिन १८५ रनमा सबै विकेट गुमाएको भारतले दोस्रो दिनको खाना समयसम्ममा अस्ट्रेलियाका ५ ब्याट्सम्यानलाई आउट गरेको हो। अहिले अस्ट्रेलियाले ६ विकेटको क्षतिमा १३८ रन बनाएको छ। अस्ट्रेलियाका तेउ वेबस्टर ८३ बलमा ४२ रन बनाएर खेलिरहेका छन्।…