Live on
Your Voice, Your Power
काठमाडौं – सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी निरीक्षकदेखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको छ । सशस्त्र प्रहरीले बलले आज जारी गरेको सूचनाअनुसार सशस्त्र प्रहरी निरीक्षक, सशस्त्र प्रहरी सहायक निरीक्षक र सशस्त्र प्रहरी जवानमा नयाँ भर्ना खुलेको हो। सशस्त्र प्रहरी निरीक्षकमा ६८ जना, सशस्त्र प्रहरी सहायक निरीक्षकमा ८३ जना र सशस्त्र प्रहरी जवानमा ९४१ जनाका लागि भर्ना…