समाचार Archives | Page 2235 of 6978 | Khabarhub Khabarhub

हिजो मात्रै काठमार्डौ आएका एलेक्जेण्डर धर्म छोरा भेटन् जाँदै थिए पोखरा

काठमाडौँ – पोखरा–२६ सुन्दरीबजारका सुजन अधिकारी आज बिहानैदेखि निकै खुसी थिए । फ्रान्सबाट सुजनका धर्मबुबा पास्कल एलेक्जेण्डर आज पोखरा आउँदै थिए। नेपालमा सुजनलाई धर्मछोरा बनाउनुभएका एलेक्जेण्डर छोरा भेट्न आतुर थिए भने सुजन पनि धर्मबुबालाई भेट्न हतारिएका थिए । बिहानै जहाज चढ्ने बेलामा अबको १८ मिनेटमा पोखरा झर्छु भनेर म्यासेज छोड्नुभएको एलेक्जेण्डर सेती खोचमा बिलिन भए।…