समाचार Archives | Page 2392 of 6931 | Khabarhub Khabarhub

दशगजालाई नै असर पर्ने गरी भारतको पर्खाल

बुटवल – रुपन्देहीमा पर्ने सीमामा भारतले एकलौटी तरिकाले पर्खाल निर्माण गर्न लागेपछि नेपाली प्रशासनले त्यसमा हस्तक्षेप गरेको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ पक्लिहवा नजिकै भारतले एकलौटीरूपमा पर्खाल निर्माण सुरु गरेको छ । दशगजासँगै जोडिएर एकलौटीरूपमा पर्खाल निर्माण गर्न लागेकाले स्थानीय प्रशासनले यसमा आपत्ति जनाएको छ । भारतीय सुरक्षाकर्मी एसएसबीले भारतमा एकीकृत जाँचचौकी…