समाचार Archives | Page 2390 of 6980 | Khabarhub Khabarhub

दिवा खाजामा व्यापक अनियमितता

सिरहा– सिरहाको अधिकांश विद्यालयमा दिवा खाजाको रकममा व्यापक अनियमितता हुने गरेको पाइएको छ । विद्यालयका शिक्षकहरूले दिवा खाजाको पैसा पचाउन विद्यालयनै नआएका विद्यार्थीको समेत हाजिरी गरी अनियमितता गर्दै आएको पाइएको हो ।स्थानीय तहका नगर शिक्षा शाखाले विद्यार्थीको उपस्थितिको आधारमा मात्र दिवा खाजाबापतको रकम पठाउने भएपछि विद्यालय नआएका विद्यार्थीको पनि हाजिर बनाउने गरेका छन् ।  गोलबजार…