समाचार Archives | Page 2428 of 7412 | Khabarhub Khabarhub

मुख्यमन्त्री यादवको सल्लाहकारमा अग्रहरी नियुक्त 

जनकपुर– गोरखापत्रका पूर्व सम्पादक तथा महाप्रबन्धक सिताराम अग्रहरी मधेस प्रदेश मुख्यमन्त्रीको सल्लाहकारमा नियुक्त भएका छन् ।   मुख्यमन्त्री रामसरोज यादवले उनलाई आजै नियुक्त गरेका हुन । नियुक्त भए पछि अग्रहरीले मुख्यमन्त्री यादवलाई धन्यवादसमेत व्यक्त गरेका छन । नियुक्त पाए पछि उनले आफ्नो तस्विर फेसबुकमा राखेका छन ।   मधेस आन्दोलनमा समेत सक्रिय रहँदै आएका अग्रहरी पछिल्लो समय लेखन…