समाचार Archives | Page 2436 of 7412 | Khabarhub Khabarhub

सुशासन र समृद्धिमा जोड दिउँ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासन नै वर्तमान सरकारको प्रमुख प्राथमिकता रहेको बताएका छन् । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको सुशासन सुधार सुझाव कार्यदलका संयोजक र सदस्यहरू तथा मन्त्रालयका सचिवसहितको टोलीसँग आज भएको भेटमा प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन् । मन्त्रालयले मातहतका सेवा तथा आयोजनामा सुशासनका लागि सुधार…