समाचार Archives | Page 2440 of 7413 | Khabarhub Khabarhub

राष्ट्रपतिमा पौडेललाई समर्थन गर्ने ८ दलका सांसदलाई प्रशिक्षण आज  

काठमाडौँ - राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलका सांसदहरूलाई आज प्रशिक्षण दिइने भएको छ । रोयल बैंक्वेट तीनकुनेमा हुने प्रशिक्षणमा राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूलाई उपस्थित हुन भनिएको छ । कांग्रेस केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो १ बजे प्रशिक्षण सुरु हुनेछ । प्रशिक्षणमा कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता…