समाचार Archives | Page 2443 of 7414 | Khabarhub Khabarhub

नेपालगञ्ज उपमहानगरमा आर्थिक विकास रणनीति मस्यौदामाथि छलफल

नेपालगञ्ज– नेपालगञ्ज उपमहानगरपालिकाले यहाँको आर्थिक विकास रणनीति मस्यौदा तयार गरेको छ । एक वर्ष लगाएर तयार पारिएको उपमहानगरको आर्थिक विकास रणनीति मस्यौदामाथि आज छलफल गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका र स्थानीय सरोकारवाला जिआइजेड र एलपेडको सहजीकरणमा तयार गरेको मस्यौदामाथि अन्तिम छलफल गर्दै विभिन्न छ उपक्षेत्रसहित तयार गरिएको मस्यौदामाथि छ कार्यसमूह गठन गरेर छलफल गरिएको छ…