समाचार Archives | Page 2470 of 7419 | Khabarhub Khabarhub

हुम्लाको सिमकोटमा चैतलो पर्व सुरु

हुम्ला – हुम्लाको सिमकोट गाउँपालिका–१, २, ५, ६ र ८ वडामा हरेक वर्षको फागुन १२ गतेदेखि लाग्ने चैतलो पर्व सुरु भएको छ ।यो पर्व परापूर्वकालदेखि मनाउँदै आएको स्थानीयवासी बताउँछन । फागुन १२ गतेकै दिन गौरा पर्वकारूपमा यहाँ क्षत्री जातिले विषेशरूपले मनाउँछन् । परम्परागत पहिरनमा रङ्गीचङ्गी कपडामा सजिएकी सुन्दर महिलाबाट भगवान् र देवताका बारेमा भजन गीतमार्फत…